Home / About Us

Sushil Koirala Foundation

सुशील कोइराला फाउण्डेसन का उदेश्यहरु

-     वातावरणीय सन्तुलन बढाउन मदत पुग्ने कार्यक्रमहरू

o   वृक्षारोपण कार्यक्रम

o   बाटोघाटो सरसफाइ सम्बन्धी जन चेतना कार्यक्रम  

§  स्वास्थ्य सम्बन्धी जन चेतना कार्यक्रम

§  युवा, बृद्ध, चेलीबेटी, महिला, आदिवासी जनजाति, दलित, अशक्त, असहाय एवं पिछडिएका क्षेत्र र वर्गहरूको उत्थान एवं संरक्षणका लागि आवश्यक कार्यक्रम

 

-     बृद्ध असक्तहरूका लागि सहयोगका कार्यक्रम

o   दिवा तथा आवासीय हेरचाह, खाना तथा सामान्य उपचारको सहयोग कार्यक्रम

 

-     आर्थिक तथा सामाजिक रूपान्तरणका कार्यक्रम

o   आय आर्जन, रोजगारी सम्बन्धी कार्यक्रम

o   गाई-बाख्रा पालनमा मदत कार्यक्रम

o   बालबालिकाको शिक्षामा प्रोत्साहनका कार्यक्रम

o   साना उद्योग व्यवसायीकी सहयोग कार्यक्रम

 

अन्तरराष्ट्रिय संघ/फाउण्डेशनहरु, विभिन्न राष्ट्रका कूटनीतिक नियोग एवं समुदायमा आधारित समूहहरूसँग समन्वय गरि माथि उल्लिखित उदेश्य प्राप्तिका लागि आवश्यकता अनुसार सहकार्य गरिनेछ।